Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कोरोनाको कारण ‘थ्री देवी एड्भेन्चर च्यालेन्ज’ प्रतियोगिता स्थगित

कोरोनाको कारण ‘थ्री देवी एड्भेन्चर च्यालेन्ज’ प्रतियोगिता स्थगित

इच्छाकामना न्युज

३, कार्तिक २०७७
कोरोनाको कारण ‘थ्री देवी एड्भेन्चर च्यालेन्ज’ प्रतियोगिता स्थगित
images

आँबुखैरेनी, ३ कार्तिक । आँबुखैरेनीको छिम्केश्वरी माई, चितवनको इच्छाकामना माई र गोरखाको मनकामना माई मन्दिरलाई लक्षित गर्दै हुने भनिएको ‘थ्री देवी एड्भेन्चर च्यालेन्ज’ प्रतियोगिता स्थगित भएको छ। कोरोना प्रभावका कारण यहि नोभेम्बर ८–१० तारिखमा हुने भनिएको प्रतियोगिता स्थगित भएको हो। 
कोरोना कहरकै कारण तत्कालका लागि प्रतियोगिता सञ्चालन गर्न नसकि स्थगित गर्नुपरेको आयोजक गुर्खा एड्भेन्चर कम्पनीका प्रबन्ध निर्देशक खिल बहादुर थापाले बताउनुभयो। अवस्था सहज भए स्थगित प्रतियोगित सन् २०२१ मा सञ्चालन गरिने पनि उहाँले बताउनुभयो।

images
images

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १९:३६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology