Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा एक लाख ४६ हजार सहित १२ जना जुवाडे पक्राउ

गोरखामा एक लाख ४६ हजार सहित १२ जना जुवाडे पक्राउ

इच्छाकामना न्युज

३, कार्तिक २०७७
गोरखामा एक लाख ४६ हजार सहित १२ जना जुवाडे पक्राउ
images

गोरखा, ३ कार्तिक
गोरखामा एक लाख ४६ हजार सहित १२ जना जुवाडे पक्राउ परेका छन्।

images
images

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका हुन्। कौडा खेलीरहेका अवस्थामा एक लाख ४६ हजार रुपैयाँ नगद सहित उनीहरुलाई पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताउनुभयो।
कृष्णबहादुर खनखवासको घरमा कौडा खेलिरहेको अवस्थामा ३९ वटा कौडा पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चाडबाड नजिकिएसँगै जुवा तास खेल्ने, खेलाउने गतिविधि बढेपछि प्रहरीले निग्रानी बढाएको जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - ०९:१९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology