Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी क्याम्पसको अध्यक्षमा वंशिराम प्रधान निर्वाचित

आँबुखैरेनी क्याम्पसको अध्यक्षमा वंशिराम प्रधान निर्वाचित

images

इच्छाकामना न्युज

८, चैत्र २०७७
आँबुखैरेनी क्याम्पसको अध्यक्षमा वंशिराम प्रधान निर्वाचित
images

आँबुखैरेनी, ८ चैत । तनहुँको आँबुखैरेनी गाँउपालिकामा रहेको आँबुखैरेनी क्याम्पसको संचालक समिती अध्यक्षमा वंशिराम प्रधान निर्वाचित भएको छ।

आँबुखैरेनीमा आज सम्पन्न क्याम्पसको सातौ अधिवेशनले प्रधानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

समितिको अन्य पदाधिकारीहरु मध्य उपाध्यक्षमा बिमला कुंवर देवकोटका साथै सदस्यहरूमा शिव खनाल, बाबुराम श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, दिनेश कार्की, प्रतापबाबु थापा, दिपक पाण्डे, परशुराम श्रेष्ठ, सुमन बगाले र ईश्वर बहादुर परियार निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १८:३२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology