Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चलचित्र ‘गौथली’ को प्रचारमा निर्माण टिम चितवनमा

चलचित्र ‘गौथली’ को प्रचारमा निर्माण टिम चितवनमा

इच्छाकामना न्युज

१९, आषाढ २०८३
चलचित्र ‘गौथली’ को प्रचारमा निर्माण टिम चितवनमा
images

भरतपुर । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित नेपाली चलचित्र ‘गौथली’ को निर्माण टिमले आज शुक्रबार चितवनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । मोफसल प्रचारप्रसार अभियान अन्तर्गत चितवन आइपुगेको चलचित्रको टोलीले पत्रकारहरूसँग साक्षात्कार गर्दै चलचित्रको कथावस्तु, प्राविधिक पक्ष र उद्देश्यबारे प्रकाश पारेको हो ।

images
images

gauthaliffinal.jpg


चलचित्रका निर्माता सुमन गिरीले चलचित्रले दर्शकको मन छुनेमा ढुक्क रहेको बताए । उनले भने चलचित्र विशुद्ध मौलिक र सामाजिक परिवेशमा भएको कारण चलचित्र सफल हुने उनको विश्वास थियो । चलचित्रका मुख्य नायक अरुण क्षेत्रीले माइल्ड अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेको बताए । उनले भने यस चलचित्र विशेष क्षमता भएको व्यक्तिमा करुणा, स्नेह प्रेम कतिहदसम्मको रहन्छ चलचित्रले स्पस्ट पार्ने बताए ।

images
प्रकाशित मिति :आषाढ १९, २०८३ शुक्रवार - १७:३२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology