Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

लारीजानीपछि इरानमा उदाएका गालिबाफ को हुन् ?

लारीजानीपछि इरानमा उदाएका गालिबाफ को हुन् ?

एजेन्सी

३, बैशाख २०८३
लारीजानीपछि इरानमा उदाएका गालिबाफ को हुन् ?
images

अमेरिका र इजरायलसँगको द्वन्द्वका कारण इरानी राजनीतिमा ठूलो उथलपुथल भइरहँदा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ इस्लामिक गणतन्त्रको प्रमुख वार्ताकार र सबैभन्दा उच्च पदस्थ व्यक्तित्वका रूपमा उदाएका छन्। करिब तीन दशकदेखि इरानी संस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ६४ वर्षीय गालिबाफले यतिबेला युद्धविराम र कूटनीतिक संवादको नेतृत्व गरिरहेका छन्।

images
images

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०८:१७:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology