Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कैलालीमा हाइसको ठक्करबाट मोटरसाइकलमा सवार २ युवाको मृत्यु

कैलालीमा हाइसको ठक्करबाट मोटरसाइकलमा सवार २ युवाको मृत्यु

इच्छाकामना न्युज

२, बैशाख २०८३
कैलालीमा हाइसको ठक्करबाट मोटरसाइकलमा सवार २ युवाको मृत्यु
images

कैलाली। पूर्वपश्चिम राजमार्गअन्तर्गत को लम्कीचुहामा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

images
images

मंगलबार बेलुका लम्कीचुहा नगरपालिका–७ गुलरामा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा लम्किचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनार दुवै जना गम्भीर घाइते भएका थिए ।

उपचारका लागी टीकापुर अस्पताल लगिएको थियो । तर उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हाइस चालकको खोजी भइरहेको छ भने गाडीधनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०८३ बुधवार - ०८:४६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology