Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाका पूर्व सांसद राजेन्द्र बजगाईँद्वारा कांग्रेस परित्यागको घोषणा

गोरखाका पूर्व सांसद राजेन्द्र बजगाईँद्वारा कांग्रेस परित्यागको घोषणा

images

इच्छाकामना न्युज

३०, चैत्र २०८२
गोरखाका पूर्व सांसद राजेन्द्र बजगाईँद्वारा कांग्रेस परित्यागको घोषणा
images

गोरखा ।  नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

कांग्रेसबाट यसअघिको कार्यकालका प्रतिनिधिसभा सदस्यसमेत रहेका बजगाईँले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा आफूले कांग्रेस परित्याग गरेको उल्लेख गरेका हुन् ।

सीमित व्यक्तिहरु कांग्रेस पार्टी कब्जा गर्ने अभियानमा लागेकाले आफू सो पार्टीमा नबस्ने निर्णय गरेको बजगाईँले एक्समा लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - ०८:२१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology