Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

व्यटि पिजेन्टमा सहभागी युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा भरतपुरका एक युवक पक्राउ

व्यटि पिजेन्टमा सहभागी युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा भरतपुरका एक युवक पक्राउ

इच्छाकामना न्युज

१५, फाल्गुण २०८२
व्यटि पिजेन्टमा सहभागी युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा भरतपुरका एक युवक पक्राउ
images

चितवन । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा मिस विभा ब्युटी पेजेन्टका आयोजक उद्धव अधिकारी पक्राउ परेका छन् । ब्युटी पेजेन्टका प्रतिस्पर्धी एक महिलालाई एक्कासी हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको उजुरीपछि चितवन भरतपुर महानगरपालिका २२ का ४१ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

images
images

उनीमाथि बिहिबार म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८२ शुक्रवार - १२:२७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology