Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८२
प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
images

काठमाडौंं । नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन मूल्य प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा तोकिएको छ । गत शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले घटेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १३:००:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology