Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लोकदोहोरी गायक शित्तल गुरुङको स्वरमा आयो नयाँ गीत ‘शब्दकोष...’ (भिडियो)

लोकदोहोरी गायक शित्तल गुरुङको स्वरमा आयो नयाँ गीत ‘शब्दकोष...’ (भिडियो)

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
लोकदोहोरी गायक शित्तल गुरुङको स्वरमा आयो नयाँ गीत ‘शब्दकोष...’ (भिडियो)
images

लोकदोहोरी क्षेत्रमा चिर परिचित गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत ‘शब्दकोष...’ सार्वजनिक भएको छ। शुभारम्भ डिजिटल म्युजिकको आधिकारिक युट्युब च्यानलबाट आज दिउँसो उक्त गीत सार्वजनिक भएको हो। गीतमा गायक गुरुङलाई अमृता नेपालीले महिला स्वरमा साथ दिएकी छिन्।

images
images


यस्तै चर्चित गोर्खाली सर्जक रमेश परियारको शब्द र संगीत रहेको गीतमा एरेन्जर बिनोद बाजुरालीको रहेको छ। गीतको म्युजिक भिडियो गुरुआमा फिल्मस् प्रा.लि. ले निर्माण गरेको हो भने निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेका छन्। 

गीतमा सारिका के.सी. र किरण मगरले अभिनय गरेका छन्। 

भिडियो

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - २१:११:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology