Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको सुन्दरवस्तीमा करिब ७२ लाख लागतमा ४ कोठे विद्यालय भवन निर्माण, जिसस प्रमुख अधिकारीद्वार उद्घाटन

इच्छाकामनाको सुन्दरवस्तीमा करिब ७२ लाख लागतमा ४ कोठे विद्यालय भवन निर्माण, जिसस प्रमुख अधिकारीद्वार उद्घाटन

इच्छाकामना न्युज

२२, माघ २०८२
इच्छाकामनाको सुन्दरवस्तीमा करिब ७२ लाख लागतमा ४ कोठे विद्यालय भवन निर्माण, जिसस प्रमुख अधिकारीद्वार उद्घाटन
images

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका ७ सुन्दरवस्तीमा रहेको देउराली राष्ट्रिय आधारभुत विद्यालयमा नयाँ ४ कोठे भवन निर्माण गरिएको छ । ७२ लाख ५० हजार रुपैयाँ लागत खर्च गरेर नर्मदा लोक फाउण्डेशनले विद्यालयको लागि नयाँ ४ कोठे भवन निर्माण गरिदिएको हो ।

images
images

627163663_122136974042988564_2922702878737207921_n.jpg

भवनको एक कार्यक्रमका बिच बुधबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले समुद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, वडाध्यक्ष बमबहादुर मगर लगायतका जनप्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

627162976_122136974054988564_4951716278967492428_n.jpg

images
प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - १२:५०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology