Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

जेनजी आन्दोलनमा काठमाडौबाट फरार कैदी सर्लाहीमा पक्राउ

जेनजी आन्दोलनमा काठमाडौबाट फरार कैदी सर्लाहीमा पक्राउ

जेनजी आन्दोलनमा काठमाडौबाट फरार कैदी सर्लाहीमा पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा काठमाडौंबाट फरार भएका एक कैदीलाइ सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका हरिवन नगरपालिका–८, बेताली बस्ने ३८ वर्षीय अमित भन्ने मिनबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

images

उनलाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ । पौडेललाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेको थियो । उनले आठ वर्ष छ महिना कैद भुक्तानीसमेत गरिसकेका छन् ।

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - १०:०३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology