Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामनाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि

मनकामनाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

२७, आश्विन २०७७
मनकामनाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि
images

मनकामना, २७ असोज
गोरखाका शहिदलखन गाउँपालिकाको एक पुरुषमा कोरोना भाइरस( कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
 गाउँपालिका वडा नम्बर–३ मनकामना बजारका ६७ वर्षिय पुरुषमा कोरोना सँंक्रमण पुष्टि भएको वडा नम्बर ३ कार्यलयले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको हो।

images
images

 

121180121_3309992399113663_7300813889810701983_n.jpg

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १९:५९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology