काठमाण्डौ । अभियन्ता आशिका तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङप्रति कटाक्ष गरेकी छन्। उनले नागरिक सरकारमा रहेका व्यक्तिहरू राजनीतिमा हुन नपाउने व्यवस्था भएपनि घिसिङले पार्टीमा वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएको समाचारमा प्रश्न उठाएकी हुन्।
पछिल्ले समय मन्त्री घिसिङ रास्वपामा आवद्ध रहेको र वरिष्ठ उपसभापति पद लिएको समाचार आएसगैं आफु कुनैपनि पार्टीमा आवद्ध नरहेको तर्क गर्दै आएका छन्।