आँबुखैरेनी, २७ असोज
तनहुँ आँबुखैरेनीका थप एक जना बालकमा पुष्टि भएको छ।। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का १२ बर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ५७ बर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
