Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फिस्लिङ नजिकै ३ वटा सवारीसाधन ठोक्कियो, ७ जना घाइते

फिस्लिङ नजिकै ३ वटा सवारीसाधन ठोक्कियो, ७ जना घाइते

इच्छाकामना न्युज

२६, मंसिर २०८२
फिस्लिङ नजिकै ३ वटा सवारीसाधन ठोक्कियो, ७ जना घाइते
images

मुग्लिन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै तीन वटा सवारीसाधन ठोक्किएका छन्। 

images
images

उक्त दुर्घटनामा परि सात जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो।

घाइतेहरू उपचारपछि फर्किएका छन् र सडकमा सवारी साधन चल्न थालेका छन्।

images
प्रकाशित मिति :मंसिर २६, २०८२ शुक्रवार - १२:३७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology