Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ

मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ

images

इच्छाकामना न्युज

२३, मंसिर २०८२
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ
images

काठमाडौं । पर्सा प्रहरीले मानव बेचबिखनका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवार पक्राउ परेका हुन् । उनी २०६२ चैत १७ गतेदेखि मानव बेचबिखनको कसुरमा फरार थिए ।

कलवारलाई वीरगंज–९ बाट पक्राउ गरी थप अनुसन्धान थालिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - ११:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology