Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी

२३, मंसिर २०८२
जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
images

जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको छ। सोमबार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो।

images
images

भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।

भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको जापानको मौसम विज्ञान एजेन्सीले जानकारी दियो । जापानको सरकारी समाचार च्यानल एनएचकेका अनुसार आओमोरीको हाचिनोहे सहरको एक होटलमा धेरै व्यक्ति घाइते भएका छन् ।

images
प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - १०:३७:१९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology