Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दोमा भरतपुरका विवेक र बिक्रमलाई स्वर्ण, जस्मिनलाई कास्य 

कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दोमा भरतपुरका विवेक र बिक्रमलाई स्वर्ण, जस्मिनलाई कास्य 

इच्छाकामना न्युज

२०, मंसिर २०८२
कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दोमा भरतपुरका विवेक र बिक्रमलाई स्वर्ण, जस्मिनलाई कास्य 
images

चितवन । १३ औं कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भरतपुरका तीन खेलाडीले पदज जितेका छन् । च्याम्पियन्सिपमा भरतपुरका खेलाडीले दुई स्वर्ण र एक कास्य पदक जितेका छन् ।

images
images

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा जारी च्याम्पियन्सिपमा भरतपुर २४ का विवेक श्रेष्ठले पारा क्योरुगी ५४ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । उनले भुटानका टासी रिग्देन दोर्जीलाई हराएर स्वर्ण जितेका हुन् । 

यस्तै बिक्रम श्रेष्ठले पारा पुम्सेमा स्वर्ण पदक जितेका छन् भने जस्मिन गुरुङले महिला ४६ केजी तौल समुहमा कास्य जितेकी छन् । च्याम्पियनसिपमा नेपाल, भुटान, भारत र बंगलादेशबाट खेलाडीहरु सहभागी छन् । च्याम्पियन्सिप आज सकिदैछ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - १०:३२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology