Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना हपनी बोलेरो दुर्घटनामा परि गम्भिर घाईते प्रजाको मृत्यु

इच्छाकामना हपनी बोलेरो दुर्घटनामा परि गम्भिर घाईते प्रजाको मृत्यु

इच्छाकामना न्युज

२६, कार्तिक २०८२
इच्छाकामना हपनी बोलेरो दुर्घटनामा परि गम्भिर घाईते प्रजाको मृत्यु
images

चितवन । गए राति चितवनको इच्छाकामना गाउँपालिका २ हपनीमा भएको बलेरो दुर्घटनामा परि गम्भिर घाईते भएका स्थानीय बिर बहादुर प्रजाको मृत्यु भएको छ । प्रजाको उपचारको क्रममा मृत्यु भएको हो । 

images
images

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फिस्लिङबाट हपनी तर्फ गइरहेको बागमती प्रदेश ०१–००२–झ ६६६२ नम्बरको बोलेरो जीप इच्छाकामना गाउँपालिका वडा नं। २ स्थित हपनीमा मङ्गलबार साँझ ६ः१५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि घाईते भएका सोही ठाउँका कर्ण बहादुर प्रजा र विष्णु प्रजाको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

बलेरोमा चालक सहित चार जना सवार थिए । चालक सोही ठाउँ बस्ने विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - ०८:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology