Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इट्टाभट्टामा जिउदै मान्छे हालेर मार्ने अफ्ताब आलम गम्भिर बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुदै

इट्टाभट्टामा जिउदै मान्छे हालेर मार्ने अफ्ताब आलम गम्भिर बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुदै

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८२
इट्टाभट्टामा जिउदै मान्छे हालेर मार्ने अफ्ताब आलम गम्भिर बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुदै
images

काठमाडौं । गत जेठमा कारागारमुक्त भएका कांग्रेस नेता आफताब आलमको गम्भीर रुपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई मुटुको समस्याका कारण हिजो अस्पताल ल्याइएको थियो । जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएर आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । ईट्टाभट्टामा जिउँदो मान्छे हालेर हत्या गरेको आरोपमा गत जेठमा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - २२:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology