Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक (नतिजासहित)

कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक (नतिजासहित)

इच्छाकामना न्युज

२७, आश्विन २०८२
कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक (नतिजासहित)
images

काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

images
images
कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । कृषि विकास बैंकको वि.नं. ८, ९ र ११/२०८१-८२ (आ.प्र.र महिला) प्रशासन सेवा, १० र ८ तहका विभिन्न पदहरूको सार्वजनिक गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:०७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology