काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षापछिको विपद्मा मृत्यु भएका ५३ जनाको सनाखत भएको छ । सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले मृतक ५३ जनाको खनाखत भएको जानकारी दिए । यस्तै अन्य ७ जना बेपत्ता भएका छन् । विपद्को घटनामा सबैभन्दा धेरै क्षति इलाममा भएको छ ।