Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भाटभटेनीमा भएको आक्रमणप्रति तमू बौद्ध र टेकानेटको आपत्ति (विज्ञप्ती सहित)

भाटभटेनीमा भएको आक्रमणप्रति तमू बौद्ध र टेकानेटको आपत्ति (विज्ञप्ती सहित)

images

इच्छाकामना न्युज

२९, भाद्र २०८२
भाटभटेनीमा भएको आक्रमणप्रति तमू बौद्ध र टेकानेटको आपत्ति (विज्ञप्ती सहित)
images

काठमाण्डौ । जेनजी आन्दोलनको नाममा अराजक समूहले भाटभटेनी सुपरमार्केटमा आक्रमण गरि तोडफोड र आगजनी गरेको घटना प्रति तमू बौद्ध सेवा समिति कठमाण्डौ र तमू एजुकेशन एण्ड करिअर एड्भान्समेन्ट नेटवर्क संस्थाले आपत्ति जनाएको छ । दुवै संस्थाले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको हो ।

हेर्नुस् विज्ञप्ती

afaf copy.jpg

TECANET-Press-Release copy.jpg

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १८:३९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology