Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

images

इच्छाकामना न्युज

२६, भाद्र २०८२
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु
images

काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा भएको आक्रमणमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत एक असईसहित दुई प्रहरीको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले उनीहरूको मृत्यु पुष्टि गरेका छन्। अन्य प्रहरीहरूको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको र केही सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - ११:०८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology