Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा, तस्बिरहरू

सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा, तस्बिरहरू

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा, तस्बिरहरू
images

काठमाडौँ । सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् । 

उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् । जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा राखेका हुन् । 

बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि पुगेका छन् भने सोही क्रममा यसबारे उनीहरू एकमत नरहेका हुन् । 

सेनाले जेनजीका प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ । यसबारे ठोस निष्कर्ष निस्किएपछि राष्ट्रपतिसँग औपचारिक वार्ता हुने बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - २०:४२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology