Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ हिलेखर्ककी रिया गुरुङको मुख्य अभिनय रहेको गुरुङ चलचित्र ‘मुख्या’को दमौलीमा भव्य प्रर्दशन

तनहुँ हिलेखर्ककी रिया गुरुङको मुख्य अभिनय रहेको गुरुङ चलचित्र ‘मुख्या’को दमौलीमा भव्य प्रर्दशन

इच्छाकामना न्युज

२२, भाद्र २०८२
तनहुँ हिलेखर्ककी रिया गुरुङको मुख्य अभिनय रहेको गुरुङ चलचित्र ‘मुख्या’को दमौलीमा भव्य प्रर्दशन
images

दमाैली। नायक तथा निर्देशक प्रितम गुरुङद्वारा निर्देशन ५० औं फिल्म ‘मुख्या’ शनिबार दमाैलीमा प्रर्दशन गरिएकाे छ । दमाैलीस्थित क्युएफएक्समा उक्त चलचित्रकाे विशेष प्रदर्शनी गरिएकाे हाे । चलचित्रमा तनहुँ  हिलेखर्ककी रिया गुरुङकाे मुख्य अभिनय रहेकाे छ।

images
images

544878624_31021765494135363_3591347854821427092_n.jpg

चलचित्रकाे प्रदर्शनी कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतकाे उपस्थिति थियाे । नेपाल तमु विद्यार्थी छाेज धिं तनहुँले उक्त चलचित्र प्रर्दशन गरेकाे हाे ।

543455710_31021779390800640_7451078116249857403_n.jpg

मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो । चलचित्रमा टिकाराम घले, बिस्नु गुरुङ , रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 

545280032_31021777447467501_4750985602613206724_n.jpg

images
प्रकाशित मिति :भाद्र २२, २०८२ आइतवार - १०:३५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology