Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना सङ्क्रति थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना सङ्क्रति थपिए

इच्छाकामना न्युज

२६, आश्विन २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना सङ्क्रति थपिए
images


काठमाण्डौं, २६ असोज
नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना सङ्क्रति थपिएका छन्। देशभरको प्रयोगशालामा १४ हजार पाँच सय ३० जनाको नमुना परीक्षण गर्दा ४ हजार ४७ जना कोरोना देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेको छ।
 त्यस्तै गएको २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएर घर फर्किएका छन् । योसँगै कोरोना जितेर घर फर्किनेको सङ्ख्या ७७ हजार दुई सय ७७ पुगेको छ ।  हाल देशभर ३३ हजार आठ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेका छन्। 

images
images

त्यस्तै पछिलो २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १६:३५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology