Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि अमेरिकाको अनुमति 

इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि अमेरिकाको अनुमति 

एजेन्सी

१५, फाल्गुण २०७७
इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि अमेरिकाको अनुमति 

अमेरिकी राष्ट्रपति जो बाइडनले इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि स्विकृति दिनुभएको छ । कार्यभार सम्हालेपछि पहिलो सैन्य सम्बन्धी निर्णय गर्दै उहाँले इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि स्विकृति दिनुभएको हो । 
राष्ट्रपति बाइडनले निर्णय गरे लगतै अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहमाथि कारबाही सुरु गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले विद्रोही समूहमाथि हमला गरेको पुष्टि गरेको छ । सैन्य कारबाहीमा १७ जनाको मृत्यु भएको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीका लागि निर्देशन दिएपछि भएको यो पहिलो कारवाही भएको बीबीसीले उल्लेख गरेको छ । 
इराकमा अमेरिकी गठबन्धन सेनामाथि भएको हमलाको जवाफी कारबाही गरिएको पेन्टागनले जनाएको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:५२:४३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology