Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

कलाकार सुबोध गौतम बिरामी, चितवनमा उपचार हुँदै

कलाकार सुबोध गौतम बिरामी, चितवनमा उपचार हुँदै

images

इच्छाकामना न्युज

२४, बैशाख २०८२
कलाकार सुबोध गौतम बिरामी, चितवनमा उपचार हुँदै
images

काठमाडौं । कलाकार सुबोध गौतम बिरामी छन्।

सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका गौतमको उपचार चितवनमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

वैशाख २० मा स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई युरिन ट्याक इन्फेक्सन भएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार गौतमलाई अझै केही दिन अस्पतालमै रहनेछन्।

images
प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - ०८:४९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology