Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

पढाइ सुरू गर्न सामुदायिक विद्यालयलाई कालिका नगरपालिकाको आग्रह

पढाइ सुरू गर्न सामुदायिक विद्यालयलाई कालिका नगरपालिकाको आग्रह

images

इच्छाकामना न्युज

१२, बैशाख २०८२
पढाइ सुरू गर्न सामुदायिक विद्यालयलाई कालिका नगरपालिकाको आग्रह
images

भरतपुर । चितवनको कालिका नगरपालिकाले वैशाख १५ गतेदेखि पठन-पाठन सुरू गर्न सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।

शिक्षकहरूको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरू हुनुपर्ने विद्यार्थी भर्ना अभियान प्रभावित भएको भन्दै नगरपालिकाले १५ गतेपछि विद्यार्थी भर्नासँगै पढाइ सुरू गर्न अनुरोध गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले नगरभित्रका सबै सामुदायिक विद्यालयहरूलाई पत्र पठाएको बताए।

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २२:४६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology