Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

तमू प्ये ल्हु संघ युवा जिल्ला समिति चितवनको अध्यक्षतामा विशु लामा गुरूङ

तमू प्ये ल्हु संघ युवा जिल्ला समिति चितवनको अध्यक्षतामा विशु लामा गुरूङ

images

इच्छाकामना न्युज

६, बैशाख २०८२
तमू प्ये ल्हु संघ युवा जिल्ला समिति चितवनको अध्यक्षतामा विशु लामा गुरूङ
images

चितवन । तमू प्ये ल्हु संघ युवा जिल्ला कार्यसमितिको साधारण सभा एवम् पाँचौँ जिल्ला अधिवेशनले विशु लामा गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष कोपिला तमुस्यो, उपाध्यक्षमा जेनिव यात्री तमुस्यो, सचिवमा अमृत क्रोम्छे तमू, सह–सचिवमा गौरव लेम, कोषाध्यक्षमा ममता क्रोम्छे तमुस्यो, सहकोषाध्यक्षमा कुसुम तमुस्यो चयन भएका छन् ।
यस्तै, विभागीय प्रमुखमा सांस्कृतिक विभागमा इच्छा लेम तमुस्यो, युवा परिचालन विभागमा सविन पच्यु तमू, महिला विभागमा श्री लम तमुस्यो, प्रचारप्रसार विभागमा रिचेन पच्यु तमुस्यो चयन भएका छन् । यस्तै, प्रचारप्रसार विभागका सदस्यहरुमा वन्दना लेम तमुस्यो, कल्याण पच्यु तमू, प्रनिशा तमुस्यो, जेनिशा लम तमू, कृति लम तमुस्यो, करिना लेम तमुस्यो, सोनिया लम तमुस्यो, सोमी लेम तमुस्यो, आशिका योज्मे तमुस्यो, विशेषता तमुस्यो, अश्मी लेके तमुस्यो, पुनम तमुस्यो चयन भएका छन् ।

अधिवेशनको प्रमुखअतिथिमा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङ र विशिष्टअतिथि युवा व्यवसायी महेश लामिछाने रहेका थिए ।

images
प्रकाशित मिति :बैशाख ६, २०८२ शनिवार - २३:०८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology