Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै

शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै

images

इच्छाकामना न्युज

४, बैशाख २०८२
शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै
images

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो । रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ ।

उनी आफूलाई सामाजिक अभियन्ता भन्दै अरूको पारिवारिक विवादमा छिर्ने गर्थिन् । उनले हस्तक्षेप गर्दा चर्चित कमेडियन पवन खतिवडाको घर नै भाँडिएको थियो । यसअघि उनी जस्तै सामाजिक अभियन्ता बताउने पुण्य गौतमलाई पनि मरनासन्न हुने गरी रड हानिएको थियो । गौतमलाई दुर्गा प्रसाईंका कार्यकर्ताले आक्रमण गरेका थिए। यी दुवै पात्रलाई युट्युबरले भाइरल बनाएका हुन् ।

शर्मिलालाई कसले रड हान्यो खुलेको छैन। घाइते उनलाई भेट्न सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिइरहने आङकाजी शेर्पासहित स्तुपा अस्पताल पुगेका छन् ।

images
प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - ०८:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology