Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु

चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु

images

इच्छाकामना न्युज

२८, चैत्र २०८१
चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु
images

चितवन, चैत २९ ।  चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन रास्टिय निकुञ्ज भित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्र किशोर दास थारुलाई आफ्नै हतियारबाट बिहान ९:३० बजेको समयमा गोली लागेको थियो ।

उनको उपचारको क्रममा आज दिउँसो ४ बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले जानकारी दिए । दाहिने तिघ्रामा गोली लागेका थारुको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको केसीले जानकारी दिए ।
उनका अनुसार बिहान गस्ती गरेर फर्किएका थारुले हतियार मिलाउने क्रममा असावधानी अपनाउदा तिघ्रामा गोली लागेको थियो ।

images
प्रकाशित मिति :चैत्र २८, २०८१ शुक्रवार - २२:५१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology