Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

रत्ननगरमा गैंडाको आक्रमणबाट तीन महिला घाइते

रत्ननगरमा गैंडाको आक्रमणबाट तीन महिला घाइते

images

इच्छाकामना न्युज

२५, चैत्र २०८१
रत्ननगरमा गैंडाको आक्रमणबाट तीन महिला घाइते
images

चितवन । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट तिन महिला घाइते भएका छन् ।

आज दिउँसो ११:२० बजेको समयमा रत्ननगर नगरपालिका-७ बाघमारास्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाइ गैंडाले आक्रमण गरेको हो ।

घाइते हुनेहरुमा रत्ननगर-७ बस्ने वर्ष ५४ की ठुली तामाङ, सोही ठाउँ बस्ने ५६ वर्षीय जानती महतो र ५५  बर्षीय विष्णु कुमारी सुवेदी रहेका छन् ।

तामाङ र महताेकाे भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने सुवेदी स्थानीय राज मेडिकलमा उपचार गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले बताए ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - २२:४०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology