Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कृषि विकासले बैंकले माग्यो ११८ जना कर्मचारी

कृषि विकासले बैंकले माग्यो ११८ जना कर्मचारी

इच्छाकामना न्युज

२१, चैत्र २०८१
कृषि विकासले बैंकले माग्यो ११८ जना कर्मचारी
images

काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विभिन्न पदको लागि ११८ जना कर्मचारी माग गरेको हो ।

images
images
बैंकले आठौँ तहको शाखा अधिकृत १, छैटौँ तहको व्यवसाय अधिकृत ४८, छैटौँ तहकै एमआईएस अधिकृत ३, छैटौँ तहकै कानुन अधिकृत १, छैटौँ तहकै कम्प्युटर अधिकृत १, छैटौँ तहकै कर्जा अधिकृत ५ र चौथो तहको लेखापाल ५९ जना माग गरेको हो ।

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न सकिने बैंकले जनाएको छ ।

हेर्नुस् सूचना:

 

 
 

images
प्रकाशित मिति :चैत्र २१, २०८१ शुक्रवार - ०९:२३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology