Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा करेन्ट लागेर एक जना घाइते

चितवनमा करेन्ट लागेर एक जना घाइते

images

इच्छाकामना न्युज

१७, चैत्र २०८१
चितवनमा करेन्ट लागेर एक जना घाइते
images

चितवन, चैत १८ । चितवनको राप्ती नगरपालिका–५ भण्डारामा धान रोप्ने खेतमा पानी लगाउन मोटरको ‘स्विच अन’ गर्दा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

स्थानीय ४६ वर्षीय दुर्गाराज सेढाईलाई करेन्ट लागेको हो । करेन्ट लागेर मध्यम घाइते भएका सेढाईलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उपचारमा निजको दाई प्रकाश सेढाई संलग्न छन् ।

images
प्रकाशित मिति :चैत्र १७, २०८१ सोमवार - १२:३८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology