Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

‘नो केबलकार’ समूहका प्रदर्शनकारीको बयान आज पनि

‘नो केबलकार’ समूहका प्रदर्शनकारीको बयान आज पनि

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
‘नो केबलकार’ समूहका प्रदर्शनकारीको बयान आज पनि
images

ताप्लेजुङ ।  गत फागुन १० गते राति राँके जुलुस निकाल्ने क्रममा भएको झडपपछि पक्राउ परेका ‘नो केबलकार’ समूहका १८ जनाको बयान आज पनि हुने छ ।

जिल्ला अदालतमा अस्तिदेखि सुरु भएको बयान आज सकिने बताइएको छ । बयानपछि आज थुनछेक बहस हुनेछ ।

सम्भवत: आज कारागार चलान गर्ने, धरौटी या तारेखमा छोड्ने भन्ने विषयमा आदेश आउन सक्ने बताइएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - ०९:५३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology