Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनमा नेपाल-अष्ट्रेलिया सम्बन्ध र लगानीबारे अन्तरक्रिया हुँदै

चितवनमा नेपाल-अष्ट्रेलिया सम्बन्ध र लगानीबारे अन्तरक्रिया हुँदै

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०८१
चितवनमा नेपाल-अष्ट्रेलिया सम्बन्ध र लगानीबारे अन्तरक्रिया हुँदै
images

चितवन, फागुन १४ ।  उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नेपाल–अष्ट्रेलिया सम्बन्ध र लगानीबारे अन्तरक्रिया आयोजना गरिएको छ ।  आगामी शनिवार हुने अन्तरक्रिया कार्यक्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध र प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को विषयमा बहस तथा छलफल गर्ने कार्यक्रम छ ।

कार्यक्रमको मुख्य वक्ताका रुपमा सफल उद्यमी एवम् अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष डिला खरेल रहेका छन् । उनि चितवनको भरतपुर निवासी हुन ।

उक्त कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा दिउँसो १ बजे हुने बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - ०९:४४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology