Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

एपिएफका खेलाडी प्रदिप लामाको उपचार भरतपुरमा हुँदै

एपिएफका खेलाडी प्रदिप लामाको उपचार भरतपुरमा हुँदै

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८१
एपिएफका खेलाडी प्रदिप लामाको उपचार भरतपुरमा हुँदै
images

मकवानपुर । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपिएफको खेल चलिरहँदा खेलका क्रममा घाइते भएका एपिएफका प्रदिप लामालाई भरतपुर लगिएको छ ।

शहिद स्मृति रंगशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदानमा नै अचेत भई ढल्न पुगेका थिए । उनको प्राथमिक उपचार मैदानमा नै गरिए तापनि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो ।

 

प्रदिपको हाल भरतपुरमा उपचार भईरहेको क्लबले जनाएको छ । शुक्रबारको उक्त खेलमा एपिएफले चर्च ब्वाईजसँग २–३ को हार बेहोरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - ०८:५१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology