स्वास्थ्यकर्मी धन कुमार खड्काले नयाँ भजन गीत ‘घुमी घुमी नाच...’ सार्वजनिक गरेको छ। खड्काले भिजन नेपाल फिल्मस्को आधिकारीक युट्युब च्यानल मार्फत आज भजन गीत ‘घुमी घुमी नाच...’ सार्वजनिक गरेको हो।
गीतमा धन कुमार खड्का र दिलमाया पौडेलको स्वर रहेको छ। यस्तै गीतमा रेशमबाबु खड्काको शब्द रहेको छ भने संगीत संयोजन शंकर भुजेलले गरेका छन्।
हेर्नुस् भिडियो