Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

तमू छोंज धीं इच्छाकामना मुग्लिन इकाइको अध्यक्षमा किशोर गुरूङ चयन

तमू छोंज धीं इच्छाकामना मुग्लिन इकाइको अध्यक्षमा किशोर गुरूङ चयन

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
तमू छोंज धीं इच्छाकामना मुग्लिन इकाइको अध्यक्षमा किशोर गुरूङ चयन
images

इच्छाकामना । मुग्लिन-तमू छोंज धीं इच्छाकामना मुग्लिन इकाइ समितिको अध्यक्षमा किशोर गुरूङ चयन भएका छन् । आईतबार मुग्लिनमा सम्पन्न भेलाबाट आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनिएका हुन् ।

निवर्तमान अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न इकाई समितिको उपाध्यक्षमा धनकुमारी गुरूङ, सचिवमा टंकबहादुर गुरूङ, कोषाध्यक्षमा धनबहादुर गुरूङ र सहसचिवमा पुर्णबहादुर गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा देवी गुरूङ, निर्मला गुरूङ, मिन गुरूङ, कुमार गुरूङ, दिपक गुरूङ, पुर्ण गुरूङ, तपबिर गुरूङ र ताराबहादुर गुरूङ चयन भएका छन् ।

तमू छोंज धींको भवन निर्माण नै आफ्नो पहिलो प्राथमिकता भएको नवनियुक्त अध्यक्ष गुरुङले बताए।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - २१:०८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology