Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनमा प्रथम सहिद क्या.लखन थापा मगरको १४८ औं स्मृति दिवस मनाईयो

चितवनमा प्रथम सहिद क्या.लखन थापा मगरको १४८ औं स्मृति दिवस मनाईयो

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८१
चितवनमा  प्रथम सहिद क्या.लखन थापा मगरको १४८ औं स्मृति दिवस मनाईयो
images
 चितवन । नेपाल मगर संघ जिल्ला समिति चितवनको आयोजनामा एवं सगर,डाइग्नोष्टिक सेन्टरको सह-आयोजनामा नेपालको प्रथम सहिद क्या.लखन थापा मगरको १४८ औं स्मृति दिवस रामनगर लखन पार्कमा मनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय सदस्य ठाकुर सिं आलेमगर,विशिष्ट अतिथि नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष लालबहादुर राना एवं अतिथि लखन पार्कका निवर्तमान अध्यक्ष जंगबहादुर भण्डारी,नेपाल आदिवासी जनजाती महासंघ जिल्लाका कोषाध्यक्ष हिरा आलेमगर,नेपाली आदिवासी जनजाति पत्रकार महा संघ चितवन जिल्ला अध्यक्ष तुलमान गुरुङ लगायतको उपस्थिति रहेको थियो भने लखन पार्क समिति रामनगरका अध्यक्ष निलकुमार थापामगरको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १७:०७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology