Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

भरतपुरमा घरको पहिलो तलाबाट लडेर बालिका गम्भीर घाइते

भरतपुरमा घरको पहिलो तलाबाट लडेर बालिका गम्भीर घाइते

images

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
भरतपुरमा घरको पहिलो तलाबाट लडेर बालिका गम्भीर घाइते
images

भरतपुर , फागुन १। भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने जस्मिन खातुनकी ५ वर्षीय छोरी रबियाँ मिया आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी छन् ।

खाना खाने क्रममा लडेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बालिकाको शरिरमा बाहिरी चोट नदेखिए पनि भित्रि चोटका कारण बोल्न नसक्ने अवस्था रहेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ०९:३८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology