चितवन, माघ ३०। भरतपुर अस्पतालले निःशुल्क सटल बस सञ्चालन गर्ने भएको छ । विरामीहरुको सुविधाका लागि फागुन १ गतेबाट सटल बस सञ्चालन गर्न लागिएको हो ।
भरतपुर अस्पतालले नमुना कामको थालनी गर्न लागेपछि सेवाग्राहीहरु खुसी भएका छन् । यसलाई निरन्तरता दिने विषय भने चुनौतीपूर्ण छ ।