Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवीना परियार र सन्देश रिजालको लोकदोहोरी गीत ‘हावा डाडैमा’  सार्वजनिक (भिडियो)

रवीना परियार र सन्देश रिजालको लोकदोहोरी गीत ‘हावा डाडैमा’  सार्वजनिक (भिडियो)

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
रवीना परियार र सन्देश रिजालको लोकदोहोरी गीत ‘हावा डाडैमा’  सार्वजनिक (भिडियो)
images

रवीना परीयार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाडैमा’ सार्वजनिक भएको छ ।
गीतको शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयोजन विष्णु तामाङ, मिक्सिङ र मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।
डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा संजीव ठकुरीको निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालको अभिनय रहेको छ । छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

images
images

भिडियो हेर्नुहोस ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - २२:०८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology