Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

लागुऔषध सहित १ जना पक्राउ 

लागुऔषध सहित १ जना पक्राउ 

images

इच्छाकामना न्युज

१५, माघ २०८१
लागुऔषध सहित १ जना पक्राउ 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट लागुऔषध सहित १ जना युवक पक्राउ गरेको छ । 
आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ बस्ने बर्ष २४ को प्रविन चौधरीलाई लागुऔषध सहित पक्राउ गरिएको हो । 
चौधरीले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा म्ष्बशभउबm–८९ एम्पुल, एजभलभचनबल–८९ एम्पुल, द्यगउचभलयचउजष्लभ–८९ एम्पुल गरी जम्मा २६७ एम्पुल नियन्त्रित लागुऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो । 
घट्नाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ । 
 

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - ०७:५५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology