Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने 

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने 

एजेन्सी

६, फाल्गुण २०७७
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने 

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ ।विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगशुरुमा कटौती गर्दै पछि रोक्नुभएको थियो । 
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिजो अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । उहाँले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने बताउनुभएको थियो । 

images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १९:०४:५९ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology