Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा ट्राफिक जरीवाना अब बैंकिङ प्रणालीबाट तिर्न पाइने

चितवनमा ट्राफिक जरीवाना अब बैंकिङ प्रणालीबाट तिर्न पाइने

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
चितवनमा ट्राफिक जरीवाना अब बैंकिङ प्रणालीबाट तिर्न पाइने
images

चितवन,फागुन ६। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आईएमई बैंकको चितवनमा रहेका शाखामा जरिवाना तिर्न सक्नेगरी व्यवस्था गरिएको छ ।बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्द प्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गर्नुभएको हो । ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट संकलन गर्ने कार्यको शुुभारम्भ गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताउनुभयो । सहज र प्रभावकारी ढंगले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिवद्ध भएको भन्दै लामाले सहज रुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १०:५२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology