Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेनीघाट रोराङमा शिक्षामा नयाँ अभ्यास, ४७ शिक्षक सात दिनका लागि सरुवा

बेनीघाट रोराङमा शिक्षामा नयाँ अभ्यास, ४७ शिक्षक सात दिनका लागि सरुवा

इच्छाकामना न्युज

१७, पौष २०८१
बेनीघाट रोराङमा शिक्षामा नयाँ अभ्यास, ४७ शिक्षक सात दिनका लागि सरुवा
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकालले एक हप्ताका लागि ४७ शिक्षकलाई आन्तरिक भ्रमणका लाई सरुवा गरेको छ ।

images
images

एक विद्यालयको राम्रा अभ्यास अर्को विद्यालयमा लैजाने र शिक्षक/शिक्षक बीच शिक्षण सिकाई क्रियाकलापहरु आदान/प्रदान गर्ने उद्देश्यले एक हप्ताका लागि शिक्षकलाई आन्तरिक भ्रमणका लागि सरुवजा गरिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।

सम्बन्धित शिक्षकले जुन विद्यालयमा खटिएको हो सो विद्यालयको प्र.अ. बाट ७ कार्य दिनको हाजिरी प्रमाणित र फरक विद्यालयमा जाँदा के कस्तो अनुभूति सहितको संक्षिप्त प्रतिवेदन पेश गर्नु पर्ने समेत बताईएको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १०:०४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology